ट्रम्पले लगाए भारतमाथि थप २५ प्रतिशत भन्सार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो शुल्क जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ । नयाँ शुल्क थपिएपछि पहिले लागू भइसकेको २५ प्रतिशत भन्सार शुल्क थपिएर कुल ५० प्रतिशत पुग्नेछ ।भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात […]
२०८२ श्रावण २३ गते, बिहीबार