इजरायल र हिजबुल्लाहबीच युद्धविराम !
काठमाडौँ । अमेरिकी अधिकारीहरूले इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको सहमति भएको दाबी गरेका छन्। दक्षिणी लेबनानमा ४७ जनाको ज्यान जाने गरी इजरायलले गरेको भीषण हवाई आक्रमण र हिजबुल्लाहको प्रतिआक्रमणपछि यो सहमति सार्वजनिक भएको हो। यी पछिल्ला भिडन्तहरूले अमेरिका र इरानबीचको ठुलो युद्ध अन्त्य गर्ने सम्झौतालाई असफल बनाउन सक्ने चिन्ता उत्पन्न भएको थियो। यसअघि लेबनानमा भएको […]
२०८३ असार ६ गते, शनिबार