बिश्व

हसिनाको तेस्रो कार्यकाल सुरक्षित

काठमाडौं, १५ पुस । बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको छ । हिजो भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहो-याएको छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित दर्ता गर्न सफल भयो । यो संगै प्रधानमन्त्री हसिनाले आफ्नो […]

२०७५ पुष १६ गते, सोमबार

ट्रम्पद्वारा मेक्सिकोको सीमा बन्द गराउने चेतावनी

काठमाडौं, १४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोसँगको सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् […]

२०७५ पुष १४ गते, शनिबार

ट्रम्पले इराकमा कार्यरत अमेरिकी सैनिकसँग क्रिसमस मनाए

काठमाडौं, १२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसरमा इराकमा रहेका अमेरिकी सैनिकसँग भेट गरेका छन् । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमविना इराक पुगेका हुन् । उनको साथमा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प पनि थिइन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प क्रिसमसको दिन अबेर साँझ इराक पुगेका थिए । उनी इराकमा कार्यरत सैनिकले गरेको […]

२०७५ पुष १२ गते, बिहीबार

इस्लामिक समूह पराजित भएको ट्रम्पको घोषणा

काठमाडौं, ५ पुस । अमेरिकाले सिरियामा रहेका आफ्ना सैनिकहरुलाई फिर्ता बोलाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक समुह आईएस पराजित भएको घोषणा गरेसँगै अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउने भएको हो । अमेरिकाले सिरियामा आफ्नो अभियान दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ । तर, त्यसको विस्तृत विवरण भने दिइएको छैन । राष्ट्रपति ट्रम्पले एक ट्वीट […]

२०७५ पुष ५ गते, बिहीबार

राष्ट्रपतिको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने

काठमाडौं, ४ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि राष्ट्रपति ट्रम्प च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत भएका हुन् । न्यूयोर्कको महान्यायाधिवक्ता बारबरा अन्डरवुडले ट्रम्पको च्यारिटी संस्था गैरकानुनी ढंगबाट सञ्चालन भएको र यसको दुरुपयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन् । […]

२०७५ पुष ४ गते, बुधबार

पाकिस्तानकाे इरानी कुटनीतिज्ञसँग विरोध

काठमाडौं , १ पुस । इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस)मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ । उक्त एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले उक्त आक्रमणमा जिम्मेदार सशस्त्र समूहलाई कार्यबाही गर्न इरानी राजदूत समक्ष आग्रह गरिएको जनाएको […]

२०७५ पुष १ गते, आईतवार

अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको घण्ट फिर्ता

काठमाडौं , १ पुस । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट फिर्ता गरिएको छ । सन् १९०१ मा फिलिपिन्सको बालाङहिगामा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि क्रुद्ध अमेरिकी सेनाले भीषण आक्रमण गरी ठूलो क्षति पुर्‍याइदिएको थियो । त्यसबेला नै अमेरिकी फौजले जितको ट्रफिका रुपमा गिर्जाघरमा भएका […]

२०७५ पुष १ गते, आईतवार

नश्लभेदी भन्दै गान्धीको शालिक हटाइयो

काठामाडौँ, २९ मंसिर । अफ्रीकी देश घानाको राजधानी अक्रामा रहेको घाना विश्वविद्यालयले भारतीय स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता महात्मा गान्धीको प्रतिमा विश्वविद्यालयबाट हटाएको छ । विश्वविद्यालयमा अध्ययनरत छात्र छात्रा र प्राध्यापकहरुको समेत चर्काे विरोध पछि सो प्रतिमा हटाईएको हो । पछिल्लो दुई वर्षदेखि गान्धीको सो प्रतिमा हटाउनको लागि माग हुँदै आएको थियो । उनीहरुले गान्धीलाई नश्लभेदीको आरोप […]

२०७५ मंसिर २९ गते, शनिबार

राष्ट्रपतिको कदम अवैधानिक : सर्वोच्च अदालत

काठामाडौँ, २८ मंसिर । श्रीलंकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कदम अवैधानिक भएको ठहर गरेको छ । सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै राष्ट्रपति सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको ठहर गरेको हो । सर्वोच्च अदालतका सात जना न्यायाधीश सम्मिलित इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको हो […]

२०७५ मंसिर २८ गते, शुक्रबार

प्रधानमन्त्री टेरिजालाई विश्वासको मत

काठमाडौं, २७ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टीभित्र विश्वासको मत प्राप्त गरेकी छन् । सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उनले विश्वासको मत प्राप्त गरेकी हुन् । गएराति भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा २०० सांसदले मत दिएका थिए । उनको विपक्षमा ११७ मत परेको छ । विश्वासको मत प्राप्त […]

२०७५ मंसिर २७ गते, बिहीबार