बिश्व

कोरोना भाइरस संक्रमणविश्वभर फैलदै

काठमाडौं, १२ माघ । चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए । चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा ४२ पुगेको छ । १४ सय संक्रमित भेटिएका छन् । […]

२०७६ माघ १२ गते, आईतवार

कोरोना भाइरसबाट डाक्टरको ज्यान गयो !

काठमाडाैँ, ११ माघ । चीनमा नयाँ भाइरस कोरोनाबाट एक डाक्टरको पनि ज्यान गएको छ । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको ज्यान गएको हो। हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको जनाइएको छ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्या गएको चिनियाँ सञ्चार […]

२०७६ माघ ११ गते, शनिबार

कोरोना भाइरसबाट १७ काे ज्यान गयाे

काठमाडाैँ, ९ माघ । चीनमा श्वासप्रश्वास सम्बन्धी नयाँ राेग उत्पन्न गराउने काेराेना भाइरसका कारण मर्नेकाे संख्या १७ पुगेकाे छ । सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहर नै शिलबन्दी गरिदिएका छन् । त्यस सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने र बाह्य सम्पर्क कम गर्ने निर्णय गरेका छन् । चीनको वुहानमा मात्रै ५०० […]

२०७६ माघ ९ गते, बिहीबार

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु

काठमाडाैँ, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध सुनुवाइ सुरु भएको छ । प्रस्ताव छलफलका लागि सिनेटमा पेश गर्नुअघि विपक्षी दलका नेताहरुले अवरोध गरेपछि डेमोक्र्याट्स र रिपब्लिकनहबीच विवाद भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलले प्रस्ताव पेश गर्न रोकेपछि विवाद भएको हो । अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्टले महाअभियोग […]

२०७६ माघ ८ गते, बुधबार

इरानद्वारा आईआरसीजीको बचाउ

काठमाडौं , ४ माघ । इरानको सर्वोच्च नेता आयतुल्लाह अली खमानेइले इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरसीजी)को वचाउ गरेका छन् । युक्रेनको बोइङ विमान दुर्घटनामा आईआरसीजीको संलग्नता रहेको भन्दै सर्वत्र विरोध भइरहेका बेला नेता खमानेइले उसको बचाउ गरेका हुन । गत हप्ता इरानले युक्रेनको विमानमा रकेट प्रहार गरेर दुर्घटना गराउँदा चालक दलका सदस्यसहित एक सय ६७ […]

२०७६ माघ ४ गते, शनिबार

ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू

काठमाडौं , ३ माघ । अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सयजना सिनेटरहरूलाई शपथ दिलाइएको छ। प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्‍याउन नभनेको बताए। ट्रम्पमाथि […]

२०७६ माघ ३ गते, शुक्रबार

ट्रम्पविरूद्धको महाभियोग प्रक्रिया माथिल्लो सदनमा

काठमाडौं, २ माघ । अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पविरूद्धको महाभियोग प्रक्रिया अब माथिल्लो सदन सिनेटमा सुरु हुने भएको छ । त्यहाँका तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्प विरुद्धका महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेसँगै उनले अब माथिल्लो सदनमा सो आरोपको सामना गर्नुपर्नेछ । राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्ने बताइएको छ […]

२०७६ माघ २ गते, बिहीबार

अमेरिकी अखडामा इरानले गरेको आक्रमणको भिडियो सार्वजनिक

काठमाडौं, १ माघ । इरानद्वारा इराकस्थित अमेरिकी अखडामा गरिएको मिसाइल आक्रमणको क्रममा भौतिक रुपमा निकै क्षति भएको भिडियो सार्वजनिक भएको छ । गत बुधबार भएको आक्रमणका क्रममा अमेरिकी सेना बंकरमा छिरेकोले मानवीय क्षति भने हुन नपाएको बताइएको छ । आक्रमण अमेरिकी अखडा अल असदमा भएको थियो । बीबीसीका अनुसार अमेरिकी सुरक्षा निकायले अखडाभित्र भएको क्षतिको […]

२०७६ माघ १ गते, बुधबार

मुसर्रफको फासीको सजाय रद्ध

काठमाडौँ, २९ पुष । पाकिस्तानको लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदन्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको निर्णय गरेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुशर्रफ र तत्कालीन प्रधानमन्त्री नवाज शरिफबीच कारगिल युद्धमा सेनाको संलग्नताको विषयमा विवाद उत्पन्न भएपछि रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख मुशर्रफले सत्ता आफ्नो […]

२०७६ पुष २९ गते, मंगलवार

युक्रेनी विमान खसालेकोमा बिरोध प्रदर्शन, पीडितलाई न्याय दिन माग

काठमाडाैं, २७ पुष । इरानमा विमान खसालेर निर्दाेष नागरिक मारिएकाे विषयमा सरकार विरुद्ध प्रदर्शन भएको छ । युक्रेनी यात्रुबाहक विमान खसालेपनि इरानले झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन भएको हो । जनवरी ३ मा इराकस्थित अमेरिकी सैन्य विमानलाई लक्षित गर्दै गरिएको रकेट प्रक्षेपणका क्रममा युक्रेनी विमान पनि खसेको इरानले स्वीकारेसँगै आन्दोलन चर्किएको छ । दुई […]

२०७६ पुष २७ गते, आईतवार