सिरियामाथि हवाइ हमला : सर्वत्र विरोध
काठमाडौं , २९ असोज । अन्तर्राष्ट्रिय दवाव र अमेरिकी प्रतिवन्ध जारी रहेपनि टर्कीले सैन्य कारवाहीलाई एक सातादेखि जारी राखेको छ । तर, रसियाले टर्की र सिरियाबीच जारी सैन्य कारवाही तत्काल अन्त्य हुनुपर्ने बताएको छ । उत्तरी सिरियामा टर्कीको सैन्य कारवाही जारी रहेका बेला रसियाले टर्कीको उक्त कदम तत्काल बन्द हुनपर्ने धारणा राखेको हो । सिरियाका […]
२०७६ आश्विन २९ गते, बुधबार