‘ ट्रम्प गलत मनसाय भएको व्यक्ति’
काठमाडौं, १३ बैशाख । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गलत मनसाय भएको व्यक्तिको रुपमा परिचित रहेको प्रतिक्रिया दिएका छन् । उनले हालैका वार्ताहरूमा अमेरिकाले खराब मनसायका साथ एकपक्षीय अडान लिएकाले पुरानै स्थितिमा पुग्न सक्ने चेतावनीसमेत दिए । नेता किमले कोरियाली प्रायद्वीपको शान्ति पूर्णरूपमा वासिंटनमा भर पर्ने पनि बताए । रुसी […]
२०७६ बैशाख १३ गते, शुक्रबार