यस्तो पो राष्ट्रपति !
काठमाडौं , ७ जेठ । युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले देशका कुनैपनि कार्यालयमा आफ्नो तस्वीर नझुण्ड्याउन निर्देशन दिएका छन् । निर्वाचित भएको एक महिनापछि पद तथा गोपनियताको सपथ लिएका जेलेन्स्कीले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आफ्नो तस्वीर नझुण्ड्याई त्यहाँका जनताका बच्चाको तस्वीर राख्न निर्देशन दिएका हुन् । ‘त्यहाँ मेरो होइन तपाईंहरूको तस्वीर हेर्न चाहन्छु । राष्ट्रपति कुनै […]
२०७६ जेष्ठ ७ गते, मंगलवार