ट्रम्पद्वारा अन्तरिक्ष सेना बनाउने घोषणा
काठमाडौं, ५ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् । राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा जोड दिए । अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र […]
२०७५ असार ५ गते, मंगलवार