सिरियास्थित डुमाको अनुगमन
काठमाडौं, ९ बैशाख । रासायनिक अस्त्रसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुले रासायनिक आक्रमण भएको भनिएको सिरियाको राजधानी दमास्कसनजिकको डुमाको अनुगमन गरेका छन् । रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने संगठन ओपीसीडब्ल्यूको एउटा टोलीले डुमा नगरमा अनगुमन गर्दै त्यहाँका केही नमूना संकलन गरेको हो ।ओपीसीडब्ल्युले प्रेस विज्ञप्ति जारी गर्दै अप्रिल ७ मा रासायनिक आक्रमण भएको भनिएका दुई स्थानमध्ये एक स्थानको […]
२०७५ बैशाख ९ गते, आईतवार