बिश्व

बेननले जागिरसँगै होस पनि गुमाए : ट्रम्प

काठमाडौं, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व सल्लाहकार तथा सहयोगी स्टिभ बेनन्ले जागिरसँगै होस पनि गुमाएको आरोप लगाएका छन् । बेनन्ले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल बुल्फको कितावमा उल्लेख गरेका कुरालाई लिएर राष्ट्रपति ट्रम्प आक्रोसित बनेका हुन् । बेनन्ले हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ […]

२०७४ पुष २० गते, बिहीबार

प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी

काठमाडौं, १९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए प्यालेस्टाइनलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन् । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिकी मध्यस्थतामा हुने शान्तिवार्ता अस्वीकार्य हुने बताउँदै आएका छन् । त्यसैको प्रतिक्रियास्वरुप राष्ट्रपति […]

२०७४ पुष १९ गते, बुधबार

बस दुर्घटना, ३६ जनाको मृत्यु

काठमाडौं, १९ पुस । लेटिन अमेरिकी मुलुक पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा खसेर बस दुर्घटना भएको हो । दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । बसमा ५० यात्रु […]

२०७४ पुष १९ गते, बुधबार

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

काठमाडौं, १८ पुस । दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न यही जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले प्रस्ताव गरेको हो । उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै दक्षिण कोरियासँग वार्ता गर्न तयार […]

२०७४ पुष १८ गते, मंगलवार

पाकिस्तानले धोका दियो: ट्रम्प

काठमाडौं, १८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले धोका दिएको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको आरोप लगाएका हुन् । उनले ट्वीट गर्दै पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय भएको बताएका छन् । ट्वीटमा उनले पछिल्ला १५ वर्षमा अमेरिकाले ३३ […]

२०७४ पुष १८ गते, मंगलवार

उत्तर कोरियाद्वारा अमेरिकालाई चेतावनी

काठमाडौं, १७ पुस । गरिरहँदा उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिएका छन् । उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । आफूले जहिलो चाह्यो, त्यसैबेला ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने उनको भनाइ थियो । उनले आफ्नो मुलुक ठूलो परमाणुृ […]

२०७४ पुष १७ गते, सोमबार

विमान दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं, १७ पुस । ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये १० जना अमेरिकी पर्यटक छन् । मृत्यु हुने पाँच जना एकै परिवारका रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।- एजेन्सी

२०७४ पुष १७ गते, सोमबार

मूल्यबृद्धिबिरुद्ध प्रदर्शनमा , दुई जना मारिए, ५० भन्दा बढी पक्राउ

काठमाडौं, १६ पुस । मूल्यबृद्धिबिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् । प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । राष्ट्रपतिले भने […]

२०७४ पुष १६ गते, आईतवार

सरकार विरुद्ध प्रदर्शन, सामाजिक संजालबाटै एकजुट हुन आब्हान

काठमाडौं, पुस १५ । इरानमा सरकारको विरोधमा व्यापक प्रदर्शन गरिएको छ । विहीवारदेखि सुरु भएको प्रदर्शनले शुक्रवार झन् ठूलो आकार लिएको थियो । देशका प्रमुख शहरहरुमा फैलिएको प्रदर्शनको शुरुवात बढ्दो महँगीका विरोधमा भएको थियो । अब यो मुस्लिम धार्मिक नेताको शासनविरुद्ध केन्द्रित देखिएको छ । राजधानी तेहरानबाट प्रदर्शनमा संलग्न थुप्रैंलाई पक्राउ गरिएको छ । सन् […]

२०७४ पुष १५ गते, शनिबार

भारतलाई चीनको चेतावनी

काठमाडौँ , १४ पुस । चीनले सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न तथा आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै चीनले आगामी दिनमा त्यस प्रकारका गतिविधि नदोहोर्‍याउन भारतलाई चेतावनी दिएको हो । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा चीनले केही […]

२०७४ पुष १४ गते, शुक्रबार