एमर्सनलाई राष्ट्रपतिको शपथ गराईदै
काठमाडौ, ८ मंसिर । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको शपथ गराईदैछ । राजधानी हरारेस्थित रंगशालामा ६० हजार समर्थकमाझ आयोजना हुने एक भव्य समारोहमा त्यहाँका सभामुखले ७१ वर्षीय मनाङ्गावालाई नयाँ राष्ट्रपतिको शपथ दिलाउनेछन् । यसले जिम्बावेमा दशक लामो शक्ति संघर्ष अन्त्य भई नयाँ प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित शासन पद्दतिलाई संस्थागत गर्ने आशा गरिएको छ […]
२०७४ मंसिर ८ गते, शुक्रबार