टेक्सासमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु
काठमाडौं, १२ भदौ । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भएको छ । हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ । कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् […]
२०७४ भाद्र १२ गते, सोमबार