ब्रिटेनमा गठबन्धन सरकार बनाउन कसरत
काठमाडौं , २७ जेठ । ब्रिटेनमा मध्यावधी निर्वाचन गराएर बहुमत गुमाएकी प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्याण्ड केन्द्रित डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहायतामा सरकार बनाउने भएकी छन् । हालैसम्पन्न संसदको निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि मेले डेमोक्रेटिक युनियनिष्टको सहयोगमा नयाँ सरकार बनाउन लागेकी हुन् । सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै उनले स्थिर सरकार […]
२०७४ जेष्ठ २७ गते, शनिबार