बिश्व

सरकारी सेनाको कारवाहीमा ७० जनाको मृत्यु

काठमाडौं, २१ फागुन । अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले गरेको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट आइएस समूह आवद्ध लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले ५० जना सरकार विरोधी लडाकु र […]

२०७४ फाल्गुन २१ गते, सोमबार

ह्वाइट हाउस अगाडि आत्महत्या

काठमाडौं, २० फागुन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि एक युवकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् । वासिङ्टनस्थित ह्वाइट हाउस अगाडिको भिडभाड हुने क्षेत्रमा पुगेका ती युवकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । भीडको बीचमा गोली चलेको आवाज आएपछि भागदौड मच्चिएको थियो । घटनामा अन्य कुनै मानविय क्षति नभएको अमेरिकी […]

२०७४ फाल्गुन २० गते, आईतवार

चिसोका कारण ६० जनाभन्दा बढीको मृत्यु

काठमाडौं, १९ फागुन । अत्याधिक चिसोका कारण युरोपमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । पोल्यान्डमा मात्रै कम्तीमा २३ जनाको मृत्यु भएको छ । त्यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ । अत्यधिक चिसो बढेपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । यस्तै स्लोभाकिया, चेक रिपब्लिक, लिथुवानिया, फ्रान्स, इटाली, रोमानिया, सर्भिया, स्लोभेनिया, नर्वे, नेदरल्याण्ड, […]

२०७४ फाल्गुन १९ गते, शनिबार

औगादोगुमा आतंककारी आक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, १९ फागुन । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ । औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुल्यालयलाई लक्षित गर्दै गरिएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको छ । घटनामा सर्वसाधारणसहित ८० जना घाइते भएका छन् । बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले […]

२०७४ फाल्गुन १९ गते, शनिबार

ज्वरोका कारण ७२ जनाको मृत्यु

काठमाडौं, १८ फागुन । नाइजेरियामा ‘लासा’ नामक ज्वरोका कारण ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टि भएको र ती मध्ये ७२ जनाको […]

२०७४ फाल्गुन १८ गते, शुक्रबार

राष्ट्रपति घानीद्वारा तालिवानी विद्रोहीलाई वार्ताको प्रस्ताव

काठमाडौं, १७ फागुन । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवानी विद्रोहीलाई शान्ति वार्तामा आउन प्रस्ताव गरेका छन् । राष्ट्रपति घानीले १६ वर्षदेखि युद्धमा रहेको तालिवानलाई विनासर्त वार्तामा आउन आह्वान गरेका हुन् । काबुलमा भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धविराम र बन्दी आदानप्रदान गर्ने प्रस्ताव गरेका हुन् । त्यसका लागि तालिवानले अफगानिस्तान सरकारलाई मान्यता दिनुपर्ने र […]

२०७४ फाल्गुन १७ गते, बिहीबार

उत्तर र दक्षिण कोरियाका अधिकारीबीच वार्ता

काठमाडौँ, १५ फागुन । उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मंगलबार वार्ता भएको छ । यी दुई देशबीचका कार्यकारिणी तहका अधिकारीबीच सो वार्ता भएको बताइएको छ । उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकुदकोबारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीकाबारेमा कुराकानी गरेका बुझिएको छ । […]

२०७४ फाल्गुन १५ गते, मंगलवार

सेना प्रमुखसहित उच्च सैन्य अधिकारी बर्खास्त

काठमाडौँ, १५ फागुन । साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्त हुनेहरुमा वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरु रहेका छन् । साउदीका राजा सलमानको आदेशले उच्च सैन्य अधिकारीहरु बर्खास्त गरिएको भए पनि बर्खास्त गर्नुको कारण भने खुलाइएको छ । बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको छ । रक्षा […]

२०७४ फाल्गुन १५ गते, मंगलवार

१६ महिलालाई मृत्युदन्ड

काठमाडौँ, १४ फागुन । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदन्डको सजाय सुनाएको छ । इराकको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताएका छन् । इराकको सर्वोच्च न्याय परिषदका प्रवक्ताकाअनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । न्यायाधीशकाअनुसार […]

२०७४ फाल्गुन १४ गते, सोमबार

सिरियामा सयौ बालबालिका मारिए, प्राय सबै घर ध्वस्त

काठमाडौँ, १४ फागुन । लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ । सिरियाली […]

२०७४ फाल्गुन १४ गते, सोमबार