बिश्व

‘चीन र रुसको बढ्दो उपस्थितिले खतरा बढ्यो’

काठमाडौं, १९ माघ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकामा चीन र रुसको बढ्दो उपस्थितिले खतराको संकेत गरिरहेको बताएका छन् । ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्ससमा उनले लगानीमा चिनियाँ मोडलले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्रै फाइदा पुगेको टिप्पणी गरे । उनले ल्याटिन अमेरिकालाई रुस वा चीनसँग काम गर्नभन्दा अमेरिकासँग गर्न […]

२०७४ माघ १९ गते, शुक्रबार

विदेशमन्त्रीको निवासमा बम आक्रमण

काठमाडौँ , १८ माघ । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट भएको छ । सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको जनाइएको छ । पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको बताइएको छ । विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले […]

२०७४ माघ १८ गते, बिहीबार

डाक्टर ल्यारीबाट २ सय ६५ जनामाथि यौन हिंसा !

काठमाडौं, १८ माघ । अमेरिकाको मिसिगनका एक न्यायाधीशले पूर्व जिम्नास्टिक डाक्टर ल्यारी नास्सारको यौन हिंसाको सिकार भएकाको संख्या २ सय ६५ जनाभन्दा बढी भएको बताएका छन् । मिसिगनका न्यायाधीश जेनिस कनिङ्गमले अहिलेसम्म यौन हिंसाको सिकार भएका २६५ जनाभन्दा बढी पीडितहरुको पहिचान भइसकेको र पीडित हुनेहरु अनगिन्ती रहेको बताए । उनले सबै पीडित व्यक्तिगत रुपमा यो […]

२०७४ माघ १८ गते, बिहीबार

अमेरिकालाई फेरि महान् बनाउँदैछौं : ट्रम्प

काठमाडौं, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतभेदहरु पन्छाएर एकै परिवारजस्तो एकजुट हुन अमेरिकी जनतालाई अपिल गरेका छन् । राष्ट्रपति पद सम्हालेयता पहिलोपटक अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अमेरिकालाई फेरि महान् बनाउन ‘ह्वाइट हाउस’ लागिपरेको जिकिर गरे । सुरक्षित, बलियो र गौरवशाली अमेरिका बनाउन ह्वाइट हाउस लागिरहेको भन्दै उनले ‘अमेरिकी […]

२०७४ माघ १७ गते, बुधबार

अदेन सहर पृथकतावादीको नियन्त्रणमा

काठमाडौं, १७ माघ । यमनको दक्षिण सहर अदेनलाई पृथकतावादीहरुले नियन्त्रणमा लिएका छन् । सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले सहर आफ्नो नियन्त्रणमा लिएका हुन् । यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा […]

२०७४ माघ १७ गते, बुधबार

अमेरिकाद्वारा ११ देशका शरणार्थीमाथिको प्रतिबन्ध खारेज

काठमाडौँ , १६ माघ । अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने […]

२०७४ माघ १६ गते, मंगलवार

एफबीआईका उपनिर्देशकद्वारा राजीनामा

काठमाडौँ , १६ माघ । अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)का उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि धेरै पटक राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए । अमेरिकी टेलिभिजन सिबिएस न्यूजले आगामी मार्चमा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न बाध्य पारिएको जनाएको छ । ट्रम्पले मकेबलाई पद छाड्न भनेको खबर सार्वजनिक […]

२०७४ माघ १६ गते, मंगलवार

सरकारी कार्यालय पृथकतावादी समूहको नियन्त्रणमा

काठमाडौं, १५ माघ । दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ । राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा कम्तिमा १० जनाको मृत्यु भएको छ । संघर्षमा […]

२०७४ माघ १५ गते, सोमबार

नाइट क्लबमा गोली चल्दा १४ जनाको मृत्यु

काठमाडौं, १४ माघ । ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका […]

२०७४ माघ १४ गते, आईतवार

भ्रष्टाचारमा पक्राउ परेका व्यक्ति रिहा

काठमाडौं, १३ माघ । साउदी अरबमा भ्रष्टाचारको आरोपमा गत नोभेम्बरमा पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा भएका छन् । रिहा हुनेहरुमा एमबीसी टेलिभिजन नेटवर्कका प्रमुख वालिद अल इम्राहिम र शाही अदालतलका पूर्वप्रमुख खालिद अल तुवाइजिरी पनि रहेका छन् । निश्चित रकम तिरेर रिहा भएपनि उनीहरुले तिरेको रकम भने सार्वजनिक गरिएको छैन । नोभेम्बरको अन्त्यतिर रिहा […]

२०७४ माघ १३ गते, शनिबार