प्यालेस्टाइनलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी
काठमाडौं, १९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए प्यालेस्टाइनलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन् । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिकी मध्यस्थतामा हुने शान्तिवार्ता अस्वीकार्य हुने बताउँदै आएका छन् । त्यसैको प्रतिक्रियास्वरुप राष्ट्रपति […]
२०७४ पुष १९ गते, बुधबार