भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी
काठमाडौं , २६ मंसिर । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन् । पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कांग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको बताए । ‘राहुल गान्धी भारतीय राष्ट्रिय […]
२०७४ मंसिर २६ गते, मंगलवार