बिश्व

आप्रवासी सवार डुंगा डुब्यो

काठमाडौ, ११ चैत । भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न खोज्ने २ सय ४० जना आप्रवासी चढेको डुंगा समुद्रमा डुबेको छ । स्पेनको प्रोएक्टिवा ओपन आम्र्स नामक एक सहायता दलले लिबियाको तटीय क्षेत्रमा यी आप्रवासी चढेको टुंगा डुबेको जनाएको हो । सहायता दलले अहिलेसम्म समुद्रबाट पाँच जनाको शव निकालेको जनाएको छ । मानव तस्करले डुंगामा क्षमताभन्दा […]

२०७३ चैत्र ११ गते, शुक्रबार

उत्तर कोरियालि जनता कुपोषणको चपेटमा

काठमाडौं, १० चैत । उत्तर कोरियामा ४१ प्रतिशत मानिस कुपोषणको चपेटमा रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाका हरेक पाँचमा दुई जना कुपोषित रहेको हुन् । त्यहाँका ७० प्रतिशत मानिस खाद्यान्नका लागि सहायताको भरमा रहेको पनि राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा उल्लेख छ । धेरै नागरिक आधारभूत स्वास्थ्य सेवा र सरसफाइ सुविधाबाट समेत बन्चित […]

२०७३ चैत्र १० गते, बिहीबार

बेलायतमा आतंककारी आक्रमण : पाँच जनाको मृत्यु , ४० घाइते

काठमाडौं, १० चैत । बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण गरिएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवननजिक गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जना मारिएका छन् । मारिनेमा एक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर एक आक्रमणकारी पनि मारिएको बिबिसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् । कारमा […]

२०७३ चैत्र १० गते, बिहीबार

छोरीहरुलाई जागिर खुवाउदा मन्त्रीको जागिर चट्

काठमाडौं, ९ चैत । फ्रान्सका आन्तरिक मामिला मन्त्री रुनो ल रुक्सले छोरीहरुलाई जागिर दिएको भन्ने विवाद चर्कदै गएपछि राजीनामा दिएका छन् । उनीमाथि संसदीय सहयोगीका रुपमा दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप छ । तर उनले आरोपको खण्डन गर्दै सरकारको निम्ति आफू बाधक बन्न नचाहेकाले राजीनामा दिएको बताए । रुक्सका छोरीहरुले अरु […]

२०७३ चैत्र ९ गते, बुधबार

ल्यापटप,ट्याबलेट बोकेर विमान चढ्न नपाइने

काठमाडौं, ९ चैत । बेलायतले विद्युतीय सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्यापटप, ट्याबलेटसहितका विद्युतीय सामग्री राखेर विमान चढ्न नपाउने नियम लागु गर्न लागेको हो । बेलायतले टर्कीबाट विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बीबीसीले […]

२०७३ चैत्र ९ गते, बुधबार

कार बम विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं, ८ चैत । इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन […]

२०७३ चैत्र ८ गते, मंगलवार

ओबामामाथि टेलिफोन ह्याक गरिएको आरोप

काठमाडौं, ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाएका छन् । फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए । ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर […]

२०७३ चैत्र ५ गते, शनिबार

पाँचतारे होटलमा आगलागी

काठमाडौं, ४ चैत । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पाँच तारे होटलमा शुक्रबार बिहान आगलागी भएको छ । आइटीसी वेलकम होटलमा बिहानको समयमा अचानक आगलागी भएको हो । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसमेत सोही होटलमा बसेका थिए । भारतीय संचारमाध्यमका अनुसार धोनीसहित झारखण्ड क्रिकेट टिमका खेलाडी उक्त होटलमा बसेका थिए । खेलाडीहरु खाजा खान व्यस्त […]

२०७३ चैत्र ४ गते, शुक्रबार

सिरियामा हवाई हमला

काठमाडौं, ४ चैत । सिरियामा गरिएको हवाई आक्रमणमा ४२ जना मारिएका छन् । उत्तरी सिरियास्थित विद्रोहीको कब्जामा रहेको मस्जिदमा गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नमाजका लागि भेला भएका बेला मस्जिदमा आक्रमण गरिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण नागरिक […]

२०७३ चैत्र ४ गते, शुक्रबार

ट्रम्पको आरोप संसदबाट अस्वीकृत

काठमाडौं, ४ चैत । अमेरिकी सीनेटले राष्ट्रपति डोनल्ड ट्रम्पको फोन ट्यापिङ गराइएको भन्ने आरोप अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनद्वारा चुनाव प्रचारका क्रममा आफ्नो फोन निगरानीमा राख्ने गरेको आरोप लगाएका थिए । उक्त आरोप सीनेटको जासूसी मामला हेर्ने कमिटीले उक्त आरोप अस्वीकार गरेको हो । ट्रम्प टावरमा चुनाव पूर्व र […]

२०७३ चैत्र ४ गते, शुक्रबार