बिश्व

उत्तर कोरियाको कारण अमेरिका हैरान

काठमाडौँ, १९ भदौ । उत्तर कोरियाले हाल सम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण सफल भएको दाबी गरिरहँदा अमेरिकाले सैन्य कारवाहीको विकल्पबारे विचार गरिरहेको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् । त्यसो त, अमेरिकाले यसअघि नै उत्तर कोरियालाई पटक–पटक चेतावनी दिइसकेको छ । अमेरिकाको चेतावनीका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ । किन उत्तर […]

२०७४ भाद्र १९ गते, सोमबार

अपहरणमा परेका रुसी नागरिकको हत्या

काठमाडौं, १८ भदौ । कोलम्बियामा विद्रोही समूहको अपहरणमा परेका एक रुसी नागरिकको हत्या भएको छ । गत नोभेम्बरमा कोलम्बियाको विद्रोही समूह इएलएनको अपहरणमा परेका अमेरिकी मूलका रुसी नागरिक अरसन भोस्कन्यान भाग्न खोज्दा गोली हानी हत्या गरिएको हो ।कोलम्बियाको उत्तर पश्चिम क्षेत्रमा रेडक्रसको सामान वितरणका लागि गएका अरसनलाई कोलम्बियाको इएलएन समूहले अपहरण गरेको थियो । यता, […]

२०७४ भाद्र १८ गते, आईतवार

बग्दादको उर्जा केन्द्रमा आत्मघाती आक्रमण

काठमाडौं, १८ भदौ । इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका हुन् । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएको इराकी अधिकारीहरुले जनाएका छन् […]

२०७४ भाद्र १८ गते, आईतवार

हवाट्स एपका रोचक तथ्यहरु

काठमाडौं, १४ भदौ । के तपाई पनि मोबाइलमा हवाट्स एप चलाउनु हुन्छ ? हुन्छ भने हवाट्स एपका केहि रोचक तथ्यहरु थाहा पाई राख्नु होस । १. ह्वाट्स एपको कूल प्रयोगकर्ता सङ्ख्या अघिल्लो सालको मार्चमा १ अर्व पुगेको छ जसलाई एन्ड्रोइड भर्जनमा काम गर्ने जम्मा ५ जना रहेका छन । २. ह्वाट्स एपका सह–संस्थापक द्वय जान […]

२०७४ भाद्र १४ गते, बुधबार

राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक बस्दै

काठमाडौं, १४ भदौ । उत्तर कोरियाले जापानको हवाई क्षेत्र हुँदै मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेका हुन् । उनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम पालना गर्न आग्रहसमेत गरेका छन् […]

२०७४ भाद्र १४ गते, बुधबार

उत्तर कोरियाद्वारा पुन मिसाइल परीक्षण

काठमाडौं, १३ भदौ । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले […]

२०७४ भाद्र १३ गते, मंगलवार

टेक्सासमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु

काठमाडौं, १२ भदौ । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भएको छ । हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ । कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् […]

२०७४ भाद्र १२ गते, सोमबार

टेक्सासमा समुद्री आँधी, जनजीवन अस्तव्यस्त

काठमाडौं, ११ भदौ । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्वेका कारण जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले तुफानका कारण भारी वर्षा हुने र बाढी आउन सक्ने चेतावनी दिएको छ । प्रतिघण्टा २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको तुफानले तटीय क्षेत्र बढी प्रभावित भएको छ । हार्वे आँधीका कारण तटीय क्षेत्रका केही […]

२०७४ भाद्र ११ गते, आईतवार

उत्तर कोरियाद्वारा पुन : ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण

काठमाडौं, १० भदौ । उत्तर कोरियाले सानो दुरीका तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ । संयुक्त राष्ट्र संघलगायत शक्तिशाली देशले गरेको आग्रहको वेवास्ता गर्दै उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परिक्षण गरिरहेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्र परीक्षण गरेको देखिएको जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान […]

२०७४ भाद्र १० गते, शनिबार

सामसुङका उपाध्यक्षलाई पाँच वर्ष जेल

काठमाडौं, ९ भदौ । दक्षिण कोरियाको एउटा अदालतले सामसुङका उपाध्यक्ष जे यङ लीले घुस खुवाएको ठहर गर्दै उनलाई पाँच वर्ष जेल सजाय सुनाएको छ। दक्षिण कोरियाकै सबैभन्दा शक्तिशाली व्यापारी मानिने लीले पूर्व राष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको सोल जिल्ला अदालतले ठहर गरेको हो। सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप […]

२०७४ भाद्र ९ गते, शुक्रबार