पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न आदेश
काठमाडौं, ९ भदौ । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रा विरुद्ध पक्राउ आदेश जारी गर्ने भएको छ । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको सुनुवाईको लागि अदालतमा उपस्थित हुन नसकेपछि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलकलाई पक्राउ गर्न आदेश दिने बताएको हो । ६ वर्षअघि आफू प्रधानमन्त्रीका निर्वाचित भएलगत्तै सुरु गरेको चामल अनुदान कार्यक्रममा अर्बौं डलर बराबरको आर्थिक अनियमितता गरेको […]
२०७४ भाद्र ९ गते, शुक्रबार