अमेरिकाद्वारा चिनिया विद्यार्थीको भिसा रद्द गर्ने उदघोष
काठमाडौँ । अमेरिकाले चिनिया विद्यार्थीको भिसा रद्द गर्ने भएको छ। अमरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमार्फत चीन र हङकङबाट आएका विद्यार्थीको भिसाको गहन अनुसन्धान भइरहेको जानकारी दिए। उनले अमेरिकामा अध्ययनका लागि आएका विद्यार्थीहरुको भि;f जाँच गरी उनीहरुको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भए नभएको पत्ता लगाउने बताए। उनले अब भिषाका शर्त पनि संशोधन गरिने जानकारी दिँदै […]
२०८२ जेष्ठ १६ गते, बिहीबार