बिश्व

युएईद्वारा इरानको अर्बौं डलर फुकुवा गर्ने उद्घोष

संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा रोक्का रहेको इरानको अर्बौं डलर फुकुवा गर्ने उद्घोष गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चार जना उच्च स्रोतलाई उद्धृत गरेर बैंकिङ प्रणालीमा रोक्का गरिएको इरानको अर्बौं डलर युएईले फुकुवा गर्न लागेको भनेर समाचार लेखेको छ ।युएईले इरानसँगको तनाव कम गर्न र अमेरिका-इरान युद्ध अन्त्यका लागि जारी वार्तालाई निष्कर्षमा […]

२०८३ जेष्ठ ३१ गते, आईतवार

अमेरिका र इरान युद्ध अन्त्य गर्न र होर्मुज खोल्न सहमत

काठमाडौँ । अमेरिका र इरान युद्ध अन्त्य गर्न र होर्मुज खोल्न सहमत भएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मोज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढेको र आगामी […]

२०८३ जेष्ठ ३० गते, शनिबार

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति ह्युनलाई थप ३० वर्ष जेल सजाय !

काठमाडौँ । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्वरक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३० वर्षको जेल सजाय सुनाइएको छ। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको कसुरमा सो सजाय सुनाइएको हो । यसअघि मार्सल ल लागु गरेको मुद्दामा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर […]

२०८३ जेष्ठ ३० गते, शनिबार

 ट्रम्पद्वारा इरान  युद्ध अन्त्यका लागि ऐतिहासिक सम्झौताको नजिक पुगेको दाबी

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि  जारी युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताको निकै नजिक पुगेको दाबी गरेका छन्। बिहीबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वासिङ्टन र तेहरानबिच युद्ध रोक्ने विषयमा एउटा ठूलो सहमति भएको उल्लेख गरे। यसअघि उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै इरानको सर्वोच्च नेतृत्वसँग उच्च तहमा छलफल भई विषयहरू […]

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ट्रम्पलाई महँगी मन पर्ने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्ष यताकै तीव्र गतिमा बढेको बताएका छन्। ट्रम्पले आफूलाई महँगी मन पर्ने समेत बताए । ‘ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्स’ (बीएलएस) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गत अप्रिलमा ३ दशमलव ८ प्रतिशत रहेको मूल्यवृद्धि दर मे महिनामा बढेर ४ दशमलव २ प्रतिशत पुगेको हाे। अमेरिका […]

२०८३ जेष्ठ २८ गते, बिहीबार

इरानद्वारा बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन प्रहार

काठमाडौँ । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’माथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ।आईआरजीसीले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच भिडन्त जारी रहेको उल्लेख गर्दै अमेरिकी सैन्य आक्रामकता कायम रहेमा अझ कडा कदम चालिने चेतावनी दिएको अलजजिराले जनाएको छ।आईआरजीसीले अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक […]

२०८३ जेष्ठ २७ गते, बुधबार

इजरायल र इरानले रोके एक-अर्काविरूद्धको सैन्य कारबाही

काठमाडौँ । इजरायल र इरानले एक-अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् । तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ । इरानी सेनाले पनि अहिलेलाई सैन्य कारबाही […]

२०८३ जेष्ठ २६ गते, मंगलवार

ट्रम्पको एच–१ बी भिसामा १ लाख डलर शुल्क लिने नीति अदालतद्वारा खारेज

काठमाडौँ । अमेरिकी जिल्ला अदालतका संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको एच-१ बी भिसाका लागि आवेदन गर्दा १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था खारेज गरि दिएका छन्। न्यायाधीश लियो सोरोकिनले एच–१ बी भिसा कार्यक्रममा नयाँ शुल्क लगाउने अधिकार अमेरिकी कंग्रेससँगमात्र रहने आदेश दिएका हुन्। ४२ पृष्ठ लामो आफ्नो आदेशमा सोरोकिनले लेखेका छन्, ‘संघीय अध्यागमन […]

२०८३ जेष्ठ २६ गते, मंगलवार

इरानद्वारा इजरायलमा मिसाइल प्रहार

काठमाडौँ । इरानले उत्तरी इजरायललाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको छ। अप्रिल महिनाको युद्धविरामपछि इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष र ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ। इजरायली सेनाले पनि यस आक्रमणको प्रतिक्रियास्वरूप जुनसुकै बेला जवाफ दिने चेतावनी दिएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले यो आक्रमणलाई एक हप्तासम्म चल्ने निरन्तर प्रहारको सुरुवात भएको उल्लेख […]

२०८३ जेष्ठ २५ गते, सोमबार

फिलिपिन्समा ७.० म्याग्निच्युडको भुकम्प !

काठमाडौँ । फिलिपिन्समा ७.० म्याग्निच्युडको भुकम्प गएको छ। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओमा टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे भूकम्प गएको हो ।भूकम्पको वास्तविक तीव्रता […]

२०८३ जेष्ठ २५ गते, सोमबार