बिश्व

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी […]

२०८२ जेष्ठ १० गते, शुक्रबार

अमेरिकामा इजरायली कर्मचारीको हत्या

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ।हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन्। उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको बीबीसीले जनाएका छन्।गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो। घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू […]

२०८२ जेष्ठ ९ गते, बिहीबार

ट्रम्प र रामाफोसाबीच भएको छलफल विवादमा परिणत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच भएको छलफल विवादमा परिणत भएको छ।दक्षिण अफ्रिकासँग सम्बन्ध सुधारका लागि भन्दै ह्वाइट हाउसमा भएको छलफल विवादमा परिणत भएको हो । ट्रम्पले दक्षिण अफ्रिकामा रंगभेद भइरहेको आरोप रामाफोसामाथि लगाए। उनँले सेता कृषकको हत्या र दमन भइरहेको भन्दै त्यसलाई सेतो जातिको नरसंहारको संज्ञा दिए। त्यसका […]

२०८२ जेष्ठ ९ गते, बिहीबार

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

काठमाडौँ । युरोपेली संघले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निर्णय गरेको हो । नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। यी पानीजहाजले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन […]

२०८२ जेष्ठ ८ गते, बुधबार

अमेरिकामा अवैध आप्रवासीहरूलाई १८ लाख डलरसम्म जरिवाना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूलाई ठूलो रकमको जरिवाना लगाउने नयाँ नीति लागू गरेका छन्। आप्रवासीहरूलाई स्वेच्छाले अमेरिका छाड्न बाध्य पार्नका लागि ट्रम्प प्रशासनले एकै व्यक्तिलाई १८ लाख डलरसम्मको जरिवाना तोकेको भेटिएको हो। तीन दशकअघि एल साल्भाडोरबाट भागेर अमेरिका पुगेकी ३२ वर्षीया बेन्डी अर्टिजलाई ट्रम्प प्रशासनले १८ लाख डलर जरिवाना तिर्नुपर्ने […]

२०८२ जेष्ठ ८ गते, बुधबार

गाजामा ३५ घण्टाभित्र मानवीय सहायता नपुगे १४ हजार बालबालिकाको ज्यान जान सक्छ!

काठमाडौँ । संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र गाजामा मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् । बीबीसीलाई दिएको एक अन्तर्वार्तामा फ्लेचरले अहिले अवस्था यति नाजुक भइसकेको बताउँदै यदी समयमै सहयोग नपाए यो संकट नरसंहारमा परिणत हुन सक्छ । यद्दपी, इजरायली प्रधानमन्त्री नेतन्याहुले अन्तर्राष्ट्रिय दबाब पछि गाजामा […]

२०८२ जेष्ठ ८ गते, बुधबार

इजरायलद्वारा गाजापट्टीमा आक्रमण : ६० जनाको मृत्यु

काठमाडौँ । इजरायली सेनाले गाजापट्टीमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार इजरायली सेनाले सोमबार रातिदेखि मंगलबार बिहानसम्म गरेको क्रममा उनीहरूको ज्यान गएको हो । केही दिन यता इजरायली रक्षा बल (आईडीएफ)ले गाजापट्टीमा भीषण आक्रमण सुरू गरेको छ । आईडीएफले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका बन्धक रिहा नभएसम्म तथा […]

२०८२ जेष्ठ ७ गते, मंगलवार

इजरायलद्वारा गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा

काठमाडौँ । इजरायलले १० हप्तादेखिको नाकाबन्दीपछि गाजामा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने घोषणा गरेको छ। इजरायली सेनाको सिफारिसमा गरिएको यो निर्णय ओपरेशन गिडियन्स चारियट नामक हमास विरुद्धको नयाँ सैन्य कारबाहीलाई समर्थन गर्न लिइएको हो।इजरायलले हमासले मानवीय सहायता वितरणमा नियन्त्रण नलिओस् भन्ने प्रयास गर्ने पनि जनाएको छ। यसैबीच गाजामा इजरायली स्थल आक्रमण तीव्र बनेको छ। […]

२०८२ जेष्ठ ६ गते, सोमबार

इजरायलद्वारा गाजामा आक्रमण : १२५ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । इजरायली सेनाले गाजामा बमबारी जारी राख्दा कम्तिमा १२५ जनाको मृत्यु भएको छ र धेरै मानिसहरू घाइते भएका छन्।अन्तर्राष्ट्रिय नेताहरूले गाजामा युद्ध तत्काल अन्त्य गर्न र मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपको माग गरेका छन्।गाजामा भएको आ्रमणमा मृतक, घाइतेको संख्या बढ्दै गएको र यसले मानवीय संकटलाई गम्भीर बनाएको छ।४ जेठ, काठमाडौं । इजरायली सेनाले […]

२०८२ जेष्ठ ५ गते, आईतवार

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्‌बिहीन बनेको छ ।केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १८ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताउनुभएको छ ।केन्टुकीको […]

२०८२ जेष्ठ ५ गते, आईतवार