चीन र अमेरिकाबीच पदक प्रतिस्पर्धा
काठमाडौ, २७ साउन । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलमा पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ । आज पाँचौ दिनको खेलहरु चलिरहँदा १० स्वर्ण पदकसहित अमेरिका शिर्ष स्थानमा छ । ९ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ । ओलम्पिक सुरु भएदेखि नैं पदक तालिकाको […]
२०७३ श्रावण २७ गते, बिहीबार