विश्वको आधा श्री सम्पत्ति ६२ जनाको कब्जामा
काठमाडौं । विश्वमा धनी र गरीब बीचको खाडल यति गहिरो बनेको छ की पृथ्वीको आधा श्रोत साधन तथा मानव जातिको नाउँमा रहेको धनसम्पत्ति आधा केवल दुनियाका ६२ जना अर्वपति मानिसहरुले कब्जामा राखेका छन् । एकातर्फ विश्वका गरीब देश तथा मानिसहरु सामान्य जिविकोपार्जनका लागि श्रोत साधनको अभावमा छटपटाइरहेका छन् तथा भोकमरीले ज्यान गुमाउनुपर्ने अवस्था छ भने […]
२०७२ माघ ९ गते, शनिबार