भारतमा डिप्लोमा पास गरेका ३ हजार भिखारी
काठमाडौं । भारतमा भिखारीको संख्या अत्यधिक भएको तथ्य खुलेको छ । अझ रोचक कुरा त ७८ हजार भारतीय भिखारी १२ कक्षा पास गरेका छन् भने ३ हजार बढीले डिप्लोमा पास गरेका छन् । भारतमा २०११ मा गरिएको जनगणनाअनुसार पेसागत रुपमा कुनै काम नगर्ने र उनीहरुको शैक्षिकस्तरअनुसार भारतमा ३ लाख ७२ हजार भिखारी छन् । यसमध्ये […]
२०७२ माघ ३ गते, आईतवार