तालिवान नेता मारिएको समाचारको खण्डन
काठमाडौँ, २२ मंसिर । अफगानिस्तानका तालिवान नेता मुल्ला अख्तर मन्सुर मारिएको समाचारको अफगान सरकारले खण्डन गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मुल्ला अख्तर मन्सुरको आवाजमा एक अडियो टेप आफूहरुलाई प्राप्त भएको जनाए । राष्ट्रपति घानीले मन्सुर मारिएको कुनै सबुत नभएको भन्दै गम्भीरताका साथ विश्लेषण गर्नुपर्ने बताए । तालिवानी नेता अख्तर मन्सुर मारिएको समाचार सार्वजनिक […]
२०७२ मंसिर २२ गते, मंगलवार