मोदीको राजनीतिक किल्ला हल्लाउने युवाको जीवनकथा

काठमाडौ, १० भदौ । अहमदावादको चन्द्रनगर गाउँका २२ वर्षीय हार्दिक पटेलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक किल्ला गुजरात हल्लाई दिएका छन । पटेलले कै कारण भारतको गुजरात राज्यले यतिबेला विशाल जनप्रदर्शन झेलिरहेको छ । गुजरातका पाँच सहरमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ भने एसएमएस सेवामा समेत रोक लगाइएको छ । केही दिनदेखि जारी प्रदर्शनका […]
२०७२ भाद्र १० गते, बिहीबार