भारतमा आतंककारीद्वारा भिषण आक्रमण
काठमाडौ, १८ पुस । भारतको पञ्जवको पठानकोटस्थित एयरफोर्स शिविरमा भिषण आतंकवादी आक्रमण भएको छ। प्रारम्भिक जानकारीअनुसार सुरक्षाकर्मीले दुई जना आतंककारी मारेका छन् । घटनामा दुई जना सुरक्षाकर्मीसमेत मारिएका छन् । सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी रहेको भारतीय संचार माध्यमले जनाएका छन् । सुरक्षा निकायका अनुसार आतंकारीले तीनतिरबाट घेरा हालेर आक्रमण सुरु गरेका थिए । […]
२०७२ पुष १८ गते, शनिबार