चिनियाँ राष्ट्रपतिसँग मोदीको आपत्ति
काठमाडौं, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बई आक्रमणका मुख्य योजनाकार मानिएका लखवीको रिहाइ गरिएकामा पाकिस्तानमाथि संयुक्त राष्ट्रसंघमार्फत् गर्न लागिएको कारबाही रोकेकामा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग आपत्ति जनाएका छन् ।ब्रिक्स तथा संघाई सहयोग संगठनको बैठकमा भाग लिन पुगेएका मोदीले बैठकपूर्व भएको भेटमा शीसँग उक्त गुनासो गरेको भारतीय विदेश सचिव जयशंकरले जानकारी दिए ।गत महिना […]
२०७२ असार २४ गते, बिहीबार