बेल्जियममा उच्च सुरक्षा सतर्कता
काठमाडौं, ७ मंसिर । बेल्जियममा पेरिसमा जस्तै आक्रमण हुने भन्दै सरकारले उच्च सुरक्षा सतर्कतासहित आक्रमणकारीको खोजीका लागि विद्यालयसहित मुख्य व्यापारिक केन्द्र बन्द गराएको छ। बेल्जियमको संघीय प्रोसिक्युटरका अनुसार ब्रसेल्समा प्रहरीको व्यापक खोजी अभियानका क्रममा १६ जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार २२ स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिए पनि कुनै विष्फोटक पदार्थ र हतियार भने […]
२०७२ मंसिर ७ गते, सोमबार