रुसी विमान आकाशमै टुक्रिएको खुलासा
काठमाडौं, १६ कार्तिक । रुसका एक अनुसन्धानकर्ताले इजिप्टमा दुर्घटनाग्रस्त रुसी विमान आकाशमै टुक्रिएको बताएका छन् । रुसी अन्तर्राष्ट्रिय उड्ययन कमिटीका भिक्टर सोरोचेले पत्रकार सम्मेलन गरी विमानका टुक्रा लगभग २० किलोमिटर टाढासम्म छरिएको भेटिएकाले विमान आकाशमै टुक्रिएको दाबी गरेका हुन् । इजिप्टको साइनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त रुसी विमानमा सवार २ सय २४ जनाको मृत्यु भएको थियो […]
२०७२ कार्तिक १६ गते, सोमबार