आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस
काठमाडौं,७ कार्तिक । सन् १९४५ को अक्टोबर २४ मा औपचारिक रुपमा स्थापना भएको संयुक्त राष्ट्रसंघले ७० वर्ष पुरा गरेको छ । राष्ट्रसंघ स्थापना भएको दिनको सम्झनामा आज विश्वभर संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाईंदै छ । राष्ट्रसंघ स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रसंघ महासचिव बान कि मुनले विश्वबाट गरिबी हटाउनका लागि एकता र सामुहिक पलहमा […]
२०७२ कार्तिक ७ गते, शनिबार