मलेसियामा प्रदर्शन चर्किदै
काठमाडौं, १३ भदौ । मलेसियामा सरकार विरोधी प्रदर्शनमा जारी रहेको छ । आज पनि हजारौं मानिसहरु सरकार विरुद्ध सडकमा उत्रिएका छन् । प्रधानमन्त्री नजिब रजाकले भ्रष्टाचारविरुद्ध कुनै कदम चाल्न नसकेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा मागेका छन् । सरकारले प्रदर्शनलाई गैरकानूनी भनेपनि राजधानी क्वालालाम्पुरमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री रजाकले […]
२०७२ भाद्र १३ गते, आईतवार