ग्रेटवाल अफ चाइनाबारे नयाँ रहस्य
काठमाडौँ । अन्तरिक्षबाट देखिने पृथ्वीको मानवनिर्मित संरचना चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला पारेका छन् । ग्रेटवालको लम्बाइ पाँच हजार किलोमिटर भनी यसअघि नै अनुमान गरिएको थियो । तर, वैज्ञानिक ढंगले नापजाँच गरिएको थिएन । चीन सरकारले सन् २००५ देखि ग्रेटवालसम्बन्धी अध्ययन गर्न नयाँ दल गठन गरी अनुसन्धान गर्न पठाएको थियो । ग्रेटवालको वास्तविक […]
२०७२ भाद्र ३० गते, बुधबार