बेपत्ता विमानको भग्नावशेष फेला
काठमाडौं, ३२ साउन । इन्डोनेसियाको बेपत्ता एक विमानको भग्नावशेष फेला परेको छ । आइतबार घरेलु उडानका क्रममा बेपत्ता भएको इन्डोनेसियाली विमान ‘ट्रिगाना एयर’ को भग्नावशेष पापुआ क्षेत्रमा फेला परेको बताइएको छ । सो विमानमा ५४ जना सवार थिए । दुर्घटनामा कोही जिवित छन् या छैनन् भन्ने प्रष्ट भइसकेको छैन । विमानमा सवारमध्ये ४४ वयस्क, पाँच […]
२०७२ श्रावण ३२ गते, सोमबार