अमेरिकाको क्यालिफोर्निया जंगलमा भीषण आगलागी
काठमाडौं, २० साउन । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा भीषण आगलागी भएको छ । आगलागीबाट जंगल नजिक रहेका २० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । राज्य सरकारले हजारौं नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न सचेत गराएको छ । क्यालिफोर्निया जंगलको २० वटा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएकालाई सर्वसाधारणलाई सचेत तुल्याइएको हो । यता सयौं अग्नी नियन्त्रक […]
२०७२ श्रावण २० गते, बुधबार