बिश्व

मोदीले लोकसभाको चमेना गृहमा खाना खाएपछि

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चमेना गृहमा खाना खाएपछि उक्त विषयले भारतभर तहल्का मच्चिएको छ । धेरै मानिस आश्चर्यचकित भएका छन् । भारतको इतिहासमा प्रधानमन्त्रीले लोभसभा क्यान्टिनमा खाना खाएको यो पहिलोपटक हो । राजीव गान्धीले एकपटक क्यान्टिनमा खाना खाए पनि त्यतिबेला उनी प्रधानमन्त्री भएकै थिएनन् । मोदीले सोमबार दिउँसोको खाना क्यान्टिनमा खाएका थिए […]

२०७१ फाल्गुन २० गते, बुधबार

बिल गेट्स विश्वकै सर्बाधिक धनी व्यक्ति

काठमाडौँ, १९ फागुन । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका छन् । विश्वका सबै भन्दा धनी व्यक्तिको रुपमा बिल गेट्स फोब्र्सको सूचीमा परेको यो १६ औँ पटक हो । मेक्सिकोका व्यवसायी कार्लोस स्लिमलाई एक पटक फेरि पछि पार्दै बिल गेट्स विश्वका नम्बर एक धनी व्यक्ति बनेका […]

२०७१ फाल्गुन १९ गते, मंगलवार

विरामीको हत्या गर्ने नर्सलाई जन्मकैद

काठमाडौ । ३० भन्दा बढी विरामीलाई घातक औषधि दिएर मारेको आरोप स्वीकार गर्ने एक पूर्व नर्सलार्य पूर्वी जर्मनीको अदालतले जन्मकैदको सजाय सुनाएको छ।उनको पहिचान ३८ वर्षीया नील्स एचको नामबाट भएको छ ।जसमाथि दुई जनाको हत्या र हत्याको प्रयास गरेको आरोपसमेत लगाइएको छ। अदालतमा उनले आफूले आवेगमा आएर यस्तो काम गरेको बयान दिएका छन् । यसका […]

२०७१ फाल्गुन १६ गते, शनिबार

अफगानिस्तानमा भीषण हिमपात

काठमाडौ, १४ फागुन ।अफगानिस्तानको पन्जशिर प्रान्तमा भीषण हिमपात हुँदा एकसय जना भन्दा धेरैको ज्यान गएको छ । भीषण हिमपातपछि हिमपहिरो र हिम आँधी आएको विविसीले जनाएको छ । पन्जशिर प्रान्तका कार्यबाहक गभर्नरका अनुसार हिमपातका कारण झण्डै १ सयवटा घर, दुईवटा स्कूल तथा एउटा मस्जिदमा पुरै क्षति पुगेको छ । उद्दार टोली पुग्न असफल भएपछि त्यहाँका […]

२०७१ फाल्गुन १४ गते, बिहीबार

बगदादमा बम विष्फोट, ३० जनाको ज्यान गयो

काठमाडौ, १३ फागुन। इराकको राजधानी बगदादमा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी कम्तीमा ३० जनाको ज्यान गएको छ । एक आत्मघाती आक्रमणकारीले बिस्फोट गरे लगतै सडकमा रहेको कार पनि बिस्फोट भएको बिबिसीले जनाएको छ । बिस्फोटको जिम्मा कसैले नलिएपनि आइएस लडाकुले बिस्फोट गरेको हुनसक्ने आशंका गरिएको छ । यसैबीच, अफगानिस्तानमा बन्दुकधारीले ३० जनालाई अपहरण गरेका छन् […]

२०७१ फाल्गुन १३ गते, बुधबार

जेरुसलम हमलामा संलग्नलाई २१ करोड अमेरिकी डलर जरिवाना

काठमाडौं,१२ फाल्गुन । अमेरिकी अदालतले पेलेस्टेनी लिबरेशन अर्गनाईजेशन पीएलओ र पेलेस्टेनी अथोरिटी पीए बिरुद्ध २१ करोड भन्दा बढी अमेरिकी डलर जरिवाना तय गरेको छ ।सन् २००२ र २००४ मा जेरुसलममा भएको आतंकबादी हमलामा संलग्न भएको आरोपमा उक्त रकम बराबरको जरिवाना तोकेको हो । सो समयमा भएको ६ वटा भिन्दाभिन्दै हमलामा केही अमेरिकी नागरिक सहित ३३ […]

२०७१ फाल्गुन १२ गते, मंगलवार

युक्रेनमा बम बिस्फोट २ जनाको मृत्यु , १० जना घाईते

काठमाडौँ । युक्रेनको खर्किभ शहरमा बम विस्फोट हुँदा प्रहरी अधिकारी सहित २ जनाको ज्यान गएको छ । कम्तिमा पनि १० जना घाइते भएका छन् । खार्किभ शहरमा र्‌याली भैरहेका बेला बम बिस्फोट भएको बिबिसीले जनाएको छ । बिस्फोटमा संलग्न रहेको आशंकामा त्यहाँको सरक्षाकर्मीले ४ जनालाई पक्रेको छ ।रुस समर्थक नेता भिक्टोर यानुकोभिचलाई पदच्यूत गर्ने गरी […]

२०७१ फाल्गुन ११ गते, सोमबार

शरण खोज्नेलाई हिरासतमा नराख्न अदालतको आदेश

काठमाडौँ । अमेरिकाको एक सङ्घीय अदालतले यस मुलुकमा शरण खोज्न आएका आमा तथा बालबालिकालाई हिरासतमा नराख्न राष्ट्रपति बाराक ओबामाको प्रशासनलाई आदेश दिएको छ । गत गृष्ममा मध्यअमेरिकी मुलुकबाट आप्रवासी आउन थालेपछि यस्तो प्रवाह रोक्न प्रशासनले उनीहरूलाई हिरासतमा लिन थालेको थियो ।अमेरिकाको दक्षिणपश्चिमी सीमामा आउने गैरकानुनी आप्रवासी रोक्न अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनले उनीहरूलाई हिरासतमा लिने […]

२०७१ फाल्गुन १० गते, आईतवार

विश्वकै अग्लो भवनमा आगलागि

काठमाडौं । दुबईस्थित संसारको सबैभन्दा अग्लो भवनमा आगो लागेको छ।तिब्र हावाका कारण मरिना जिल्लास्थित १,१०५ फुट अग्लो गगनचुम्बी भवनमा आगो तिब्रताका साथ फैलिएको छ।एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार आगोले चारैतिर घरेको थियो । भवन ढल्नसमेत थालेको बताइएको छ। आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन । भवनमा रहेका सयौ नागरिकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। अहिलेसम्म मानवीय […]

२०७१ फाल्गुन ९ गते, शनिबार

मोदीको ‘सुट’ सात लाख अमेरिकी डलरमा विक्री

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका गृहराज्यका एक हिरा व्यापारीले मोदीको नाम मसिनो धर्काेको रूपमा छापिएको ‘सुट’ परोपकार कार्यका लागि दान दिने उद्देश्यले आयोजना गरिएको लिलाम बढाबढमा सात लाख अमेरिकी डलरमा किन्ने अन्तिम बोल लगाएका छन् । प्रधानमन्त्री मोदीले उक्त सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटमा लगाएक थिए । एउटै मात्र तयार गरिएको उक्त ऊनको […]

२०७१ फाल्गुन ९ गते, शनिबार