उत्तर कोरियाविरुद्ध नाकाबन्दी
काठमाडौं ।अमेरिकाले उत्तर कोरियाविरुद्ध नयाँ नाकाबन्दी लगाएको छ । सोनी पीक्चर्स इन्टरटेनमेन्ट नामको कम्पनी विरुद्ध गरिएको साइबर आक्रमणको जवाफ भन्दै राष्ट्रपति बराक ओबामाले शुक्रबार तीनवटा उत्तर कोरियाली संस्था र दश जना विरुद्ध कारवाही गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । ह्वाइट हाउसले स्वतन्त्र अभिव्यक्तिको विरुद्धमा उत्तर कोरियाले साईबर आक्रमण गरेको भन्दै यसलाई उत्तेजक, अस्थिरतावादी र […]
२०७१ पुष १९ गते, शनिबार