बिश्व

जमात–ए–इस्लामका नेतालाई मृत्युदण्ड

साउन २ – बंगलादेशको युद्ध अपराध अदालतले जमात ए ईस्लामी पार्टीका नेतालाई सजायँ दिने क्रम जारी राखेको छ ।यसै क्रममा अदालतले बुधबार सन् १९७१ को स्वतन्त्रता संग्रामका बेला युद्ध अपराध गरेको अभियोगमा जमात–ए–इस्लाम पार्टीका अलि अशान मोहम्मद मुजाहिदलाई मृत्युदण्डको फैसला सुनाएको छ ।सामुहिक हत्या र यातना दिएकोलगायत सातओटा अभियोग लागेकोमा ५ वटामा अदालतले मोजाहिदलाई दोषि […]

२०७० श्रावण २ गते, बुधबार

म्यानमारका सबै राजनीतिक बन्दी रिहा हुने

साउन १ – म्यानमारका राष्ट्रपति थेन सेनले यो वर्षको अन्त्यसम्म सबै राजनीतिक बन्दीलाई रिहा गरिने बताएका छन् ।पहिलो औपचारिक भ्रमणका क्रममा बेलायत पुगेका राष्ट्रपति थेन सेनले त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरुन संगको भेटपछि यो वर्षको अन्त्यसम्म म्यानमारमा आस्थाका बन्दी नरहने बताएका हुन् ।उनले विशेष समितिले हरेक राजनीतिक बन्दीको मुद्धाको समीक्षा गरिरहेको पनि बताए । राष्ट्रपति थेन […]

२०७० श्रावण १ गते, मंगलवार

हावा मात्र खाएर बाँच्ने मानिस

कोलोम्बो । चर्चित च्यानल नेसनल जियोग्राफीले एक जना यस्ता मानिस फेला पारेको छ जो तपाईहामीजस्तै दैनिक काम गर्छन्, घुम्छन् तर भोजन भने गर्दैनन् ।उनको भोज हावा र प्रकाश मात्रै हो । तपाईलाई विश्वास नलाग्न पनि सक्छ तर यो वास्ताविक हो । यी श्रीलंकाकाली युवा नाम किरबी डे लनेरोले हो । नेसनल जियोग्राफीले जनाएअनुसार पछिल्ला पाँच […]

२०७० असार ३० गते, आईतवार

स्वकीय सचिवमा आकर्षक महिला नराख्न उर्दी

इन्डोनेसिया, ३० असार । इन्डोनेसियाको गोरोन्टालो राज्यका गभर्नरले स्वकीय सचिवमा महिला कर्मचारी नराख्न उक्त राज्यका सम्पूर्ण कर्मचारीका नाममा उर्दी जारी गरेको समाचार छ ।उनले शनिबार सो उर्दी जारी गर्दैभनेका छन् – यदि कुनै अधिकारीले महिलालाई स्वकीय सचिव राखेका छन्भने पनि छिट्टै ती महिलाका स्थानमा पुरुषलाई स्वकीय सचिव राख्नुहुन यो आदेश गर्दछु ।हालैका दिनमा कतिपय सकारी […]

२०७० असार ३० गते, आईतवार

यस्तो रहेछ मण्डेलाको घर

दक्षिण अफ्रिकाको जोहानसबर्ग सोएटो टाउनसिपको पश्चिमी ओरलान्डोको विलाकाजी स्ट्रीटको यो घर नम्बर ८११५ हो । यो कुनै आम घर भने होइन । यो त्यही घर हो जहाँ दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला सन् १९४६ देखि १९९० सम्म ४४ वर्ष रहे ।अब यसलाई ‘मण्डेला हाउस’ नामबाट म्युजियमको रुप दिइएको छ ।नेल्सन मण्डेला यतिबेला गम्भीर विरामी […]

२०७० असार २५ गते, मंगलवार

भ्रष्टाचारी पूर्व रेलमन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौं , २४असार – चीनका पूर्व रेलमन्त्री लिउ झिजुनलाई भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरुपयोग गरेको भन्दै चिनियाँ अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।आफ्नो २५ वर्षे कार्यकालमा रेलमन्त्री लिउमाथि १ करोड डलर भ्रष्टाचार गरेको आरोप छ । सि जिनपिङ राष्ट्रपति बनेपछि उच्च अधिकारमाथि भ्रष्टाचारको परिक्षण भएको यो पहिलो पटक भएको […]

२०७० असार २४ गते, सोमबार

इस्लामी आक्रमणकारीवाट अन्धाधुन्द आक्रमण

नाइजेरिया, २३ असार– नाइजेरियामा संदिग्ध इस्लामी आक्रमणकारीको अन्धाधुन्द आक्रमणबाट २९ विद्यार्थी र एक शिक्षक गरी ३० जनाको मृत्यु भएको छ । योबे सहरमा रहेको सो विद्यालयमा इन्धनले भरिएको ट्यांकर छिराएर विद्यार्थी तथा शिक्षकहरुमाथि आगो लगाएर जिउँदै हत्या गरिएको हो । बोको हराम समूहका विद्रोहीहरुले सन् २०१० यता सो राज्यका कयौं विद्यालयमा आगजनी गरिसकेका छन् । […]

२०७० असार २३ गते, आईतवार

अप्राकृतिक यौन दुराचारको आरोपमा मन्त्रीको जागिर चट

भोपाल, असार २२ – भारतीय जनता पार्टीका बरिष्ठ नेता एवं मध्यप्रदेशका वित्तमन्त्री राघवजीले अश्लील सिडि प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन् । युवा घरेलु कामदारले उनीमाथि अप्राकृतिक यौन दुराचारको आरोप लगाउँदै प्रहरीमा ऊजुरी दिएका छन् । यस बारेमा सार्वजनिक भएको सिडिमा उनी आपत्तिजनक स्थितिमा देखा परेका छन् । ८० वर्षे राघवजीले मुख्यमन्त्री शिवराज सिंह चौहान समक्ष […]

२०७० असार २२ गते, शनिबार

बेल्जियमका राजाद्वारा गद्दी त्याग

बेल्जियम, असार २१ – बेल्जियमका राजा अल्बर्ट द्वितियले गद्दी त्यागको घोषणा गरेका छन् ।७९ वर्षीय राजा अल्बर्टले बुधवार टेलिभिजिन मार्फत स्वास्थ्यको कारण गद्दी त्यागको इच्छा ब्याक्त गरेका हुन् । उनले यहि जुलाई २१ बेल्जियमको राष्ट्रिय दिवसको अवसरमा जेठा छोरा फिलिपलाई राजगद्दी सुम्पनेछन् । बीस बर्ष राजगद्वीमा रहेका राजा अल्वर्ट उनका दाजु बाउदोईन प्रथम निःसन्तान भएकोले […]

२०७० असार २१ गते, शुक्रबार

इजिप्टमा सैन्य विद्रोह

कायरो, २० असार । इजिप्टको सेनाका प्रमुखले देशको संविधान निलम्बित गर्दै राष्ट्रपति मोहम्मद मुर्सीलाई पदबाट हटाएको घोषणा गरेको छ । जनरल अल सीसीले देशको राष्ट्रपतिको शक्ति अब मुख्य न्यायाधीशसँग हुने घोषणा गरेका छन् ।राष्ट्रिय टेलिभिजनमा जारी आफ्नो सन्देशमा जलरल अब्देल फतह अल सीसीले नयाँ राष्ट्रपतिको चुनाव नभएसम्म अन्तरिम सरकारको मुखय काम न्यायाधीशले सम्हाल्ने घोषणा गरेका […]

२०७० असार २० गते, बिहीबार