बिश्व

मेक्सिकोमा ७ दशमलब २ रेक्टरको भूकम्प

काठमाडौं, ६ वैशाख ।मेक्सिकोमा आज ७ दशमलब २ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । करिब ३० सेकेण्डसम्म गएको भूकम्पको कारण सहरमा भागदौड मच्चिएको थियो ।भूकम्पको केन्दूविन्दु पश्चिमी गुइरेरो राज्य रहेको अमेरिकी भूगर्भ सर्भे विभागले जनाएको छ । भूकम्पबाट राजधानी मेक्सिको सहरमा बढी प्रभाव देखिए पनि मानवीय क्षति भए÷नभएको सम्बन्धमा खबर आइसकेको छैन ।मेक्सिकोमा सन् १९८५ […]

२०७१ बैशाख ६ गते, शनिबार

अपराध बढेको अन्तर्वार्ता दिँदादिँदै लुटिएपछि….

काठमाडौ। जब एक ब्राजिलियन महिलाले बढ्दो अपराधको बारेमा एउटा लाइभ टेलिभिजन कार्यक्रममा आफ्ना केहि शब्दहरु बोलिरहेकी थिइन् तब उनले पक्कै पनि त्यसको लाइभ डेमो चाहेकी थिइनन् । तर, उनले नचाहँदा नचाहँदै पनि यस्तै घटना हुनपुुग्यो । एक महिलाले लाइभ टेलिभिजनमा असक्षम पुुलिस फोर्सको बारेमा उजुरी गरिरहेको बेला एउटा चोर दौडेर आएर उनले लगाएको सुुनको सिक्री […]

२०७१ बैशाख ५ गते, शुक्रबार

इरानी राजदुतलाई अमेरिकाले भिसा दिएन

काठमाडौँ ।ईरानीको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि मनोनित राजदुत हमीद अबुतालेबीलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ । सन् १९७९ मा तेहरानमा रहेको अमेरिकी दुतावास कब्जा गर्ने घटनामा संलग्न रहेको भन्दै अमेरिकाले उहाँलाई भिसा दिन अस्वीकार गरेको हो । अमेरिकाले तेहरानमा अमेरिकी दुतावासका कर्मचारीलाई बन्धक बनाउने विद्यार्थी समूहमा अबुतालेबी पनि रहेको दावी गरेको छ । अमेरिकाको […]

२०७० चैत्र ३० गते, आईतवार

माओवादी आक्रमणबाट भारतमा १५ को मृत्यु

काठमाडौं ,३० चैत । भारत छत्तिसगढमा माओवादीले शनिबार गरेको दुई आक्रमणमा १५ को मृत्यु भएको छ । मारिएकामा सेन्ट्रल पुलिस रिजर्भ फोर्स (सीआरपीएफ) का ६ जवान, ७ मतदान कर्मचारी, १ एम्बुलेन्स चालक र १ स्वास्थ्यकर्मी छन् ।पहिलो आक्रमण बिजापुर जिल्लामा चुनाव कर्मचारीलाई लक्षित गर्दै भएको थियो, जसमा ७ मारिए । करिब एक घन्टापछि बस्तर जिल्लामा […]

२०७० चैत्र ३० गते, आईतवार

हत्या प्रयासको आरोपी नौं महिने बालकले सफाइ पाए

काठमाडौं, २९ चैत। पाकिस्तानको एक अदालतले नौं महिने बच्चालाई हत्या प्रयास आरोपमा सफाइ दिएको छ ।मोहम्मद मूसा खानसँगै परिवारका १२ सदस्यविरुद्ध हत्याको योजना बनाएको, पुलिसलाई धम्क्याएको र सरकारी काममा हस्तक्षेप गरेको आरोप लागेको थियो । मूसा खानलाई शनिबार दोस्रो पटक अदालतमा पेश गरिएको थियो । पहिलो पटक अदालतमा उपस्थित गराउँदा १० महिने बालक आफ् बाबुको […]

२०७० चैत्र २९ गते, शनिबार

भारतको दिल्लीलगायतका क्षेत्रमा चुनाव हुदै

काठमाडौं ,२७ चैत। भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज ११ राज्य र केन्द्र प्रशासित ३ प्रदेशको ९१ सिटका लागि मतदान भइरहेको छ । राष्ट्रिय राजधानी दिल्लीको सबै ७ सिटका साथै हरियाणा, उत्तरप्रदेश, महाराष्ट्र र उडिसाका १०, मध्यप्रदेशका ९, बिहारको ६, झारखण्डको चार र केरलाका सबै २० सिटका लागि मतदान भइरहेको हो । यस्तै छत्तीसगढ, जम्मुकाश्मिर, चण्डीगढ, […]

२०७० चैत्र २७ गते, बिहीबार

केजरीवाललाई फेरि थप्पड

काठमाडौं,२५ चैत । दिल्लीको सुल्तानपुरमा चुनावी प्रचारको क्रममा आम आदमी पार्टी नेता अरविन्द केजवारीवाललाई एक अज्ञान व्यक्तिले थप्पड हानेका छन् । उनलाई चार दिन अघि पनि चुनावी र्‍यालीका क्रममा एक व्यक्तिले थप्पड हिर्काएका थिए । आम आदमी पार्टीले भारतीय जनता पार्टीको उक्साहटमा केजरीवालमाथि प्रहार भएको आरोप लगाएको छ ।समर्थकसँग हात मिलाइरहेको बखत आम आदमी पार्टी […]

२०७० चैत्र २५ गते, मंगलवार

भारतमा आमचुनाव सुरु

काठमाडौं ,२४ चैत।भारतमा आजदेखि आमचुनाव सुरु भएको छ । तल्लो सदन लोकसभाका लागि कुल ९ चरणमा हुने आम चुनावको पहिलो चरणमा सोमबार पूर्वोत्तरका दुई राज्य असमका पाँच र त्रिपुराको एक सिटका लागि मतदान भइरहेको छ । आमचुनाव मे १२ तारिखमा सकिनेछ भने मतगणना मे १६ तारिखमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देशभर ९ लाख […]

२०७० चैत्र २४ गते, सोमबार

बेपत्ता विमानको ‘सिग्नल सुनियो’

काठमाडौं ,२३ चैत।मलेसिया एयरलायन्सको हराएको विमान खोजिरहेको चिनियाँ पानीजहाजका अनुसन्धानकर्ताले हिन्द महासागरको दक्षिणी भागमा सिग्नल सुनेको जनाएका छन् ।विमानमा जडान भएको फ्लाइट रेकर्डरले उत्पादन गर्ने संकेतसँग मेल खाने त्यसको फ्रिक्वेन्सी ३७.५ किलोहर्ज प्रतिसेकेन्ड हो । तर, त्यसको उक्त विमानसँग सम्बन्ध भए/नभएको प्रमाणित भइसकेको छैन । विमानमा रहेको डाटा रेकर्डरको ब्याट्री सकिनुअगावै भेट्ने लक्ष्यसाथ दर्जनौं पानीजहाज […]

२०७० चैत्र २३ गते, आईतवार

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको हत्या प्रयास

काठमाडौ, २० चैत।पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफको हत्या प्रयास भएको छ । मुसर्रफ चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको हो । आक्रमणमा मुसर्रफ मुस्किलले बचेको जीओ टीभीको अनलाइन संस्करणले जनाएको छ । चार किलो बिष्फोटक पदार्थ पुलमुनि राखेर विष्फोट गराईको र मुसर्रफ त्यो बाटो जानु झण्डै बीस मिनेट पहिले नै बिष्फोट भएको समाचारमा […]

२०७० चैत्र २० गते, बिहीबार