भाजपा र जेडीयूको गठबन्धन टुट्यो
काठमाडौं,३ असार– भारतमा जनता दल युनाइटेड र भारतीय जनता पार्टीबीचको १७ वर्ष लामो गठबन्धन टुटेको छ । सन् २०१४ को लोकसभा निर्वाचन तयारी अघि बढिरहेका बेला जनता दल युनाइटेडले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएबाट अलग भएको घोषणा गरेको हो । भारतीय जनता पार्टीले केन्द्रीय चुनाव प्रचार समितिको अध्यक्षमा नरेन्द्र मोदीलाई चयन गरेपछि […]
२०७० असार ३ गते, सोमबार