जापान नयाँ सुरक्षा रणनीति अपनाउदै
२ पुस – चीनलाई टक्कर दिने उद्देश्यले जापानको मन्त्रिपरिषदले राष्ट्रिय सुरक्षा सम्बन्धि नयाँ रणनीति पारित गरेको छ । रणनीतिमा पाँच वर्षे सैन्य सुदृढीकरण योजना र १० वर्षे रक्षा आचारसंहीता समावेश गरिएको छ । नयाँ रणनीति अनुसार पाँच वर्षमा रक्षा खर्चमा २ दशमलव ६ प्रतिशतको वृद्धि हुनेछ । बढाउने छ । आफ्नो स्वामित्व दावी गर्दै आएको […]
२०७० पुष २ गते, मंगलवार