ट्रम्पद्वारा चार्ल्स कुसनरलाई फ्रान्सका लागि राजदूतमा नियुक्त

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ल्स कुसनरलाई फ्रान्सका लागि राजदूतमा नियुक्त गरेका छन् । सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुसनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिएका थिए । चार्ल्स कुसनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुसनरका पिता हुन्।सामाजिक सञ्जाल साइट ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, “कुसनर एक उत्कृष्ट व्यापारिक […]
२०८१ मंसिर १७ गते, सोमबार