मरेको ४५ बर्षछि दागबत्ति !
काठमाडौँ । हरियाणाको मिरपुर गाउँका रामचन्द्र यादव अब आफ्ना फौजी बाबु हवलदार जगमाल सिंहको दागबत्ति दिन गइरहेका छन् । सम्भवत पहिलोपटक ५२ बर्षा छोराले आफ्ना २८ बषर्ीय बाबु शवलाई दाग बत्ति दिइरहेका छन् । जगमाल सिंहको शव ४५ बर्षेखि ग्लेसियरमा पुरिएको थियो । उनले सपनामा पनि सोंचेका थिएनन् कि बिमान दुर्घटनामा मृत्यु भएका आफ्ना पिताको […]
२०७० भाद्र २२ गते, शनिबार