बिश्व

इजिप्टका सेना चुप लागेर नबस्ने

३ भदौ – इजिप्टका सेना प्रमुख जनरल अब्दुल फतह अल सिसीले हिंसा जारी रहे सेना चुप लागेर नबस्ने चेतावनी दिएका छन् । मुर्सी समर्थकलाई लक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सेना प्रमुख सिसीले प्रदर्शनकारीहरुलाई हिंसा छोडेर देशको पुनर्निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् । सिसीले मुर्सी समर्थकलाई पटक पटक आफूले हिंसा त्याग्न भने पनि […]

२०७० भाद्र ३ गते, सोमबार

भारत ६७ औँ स्वतन्त्रता दिवस मनाउदै

काठमाण्डौ, ३१ साउन। भारतमा आज ६७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक बर्षको अगष्ट १५ तारिखका दिन दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले पनि बिहीबार विशेष कार्यक्रमको आयोजना गरेको छ । स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत […]

२०७० श्रावण ३१ गते, बिहीबार

भारतीय सेनाको पानीजहाजमा विस्फोट

काठमाडौ ,साउन, ३० – मुम्बईको कोलाबामा सैन्य क्षेत्रमा राखिएको आइएनएस सिन्धुरक्षक नामक भारतीय सेनाको पानीजहाजमा विष्फोट भएको छ ।मध्यरातमा विष्फोट पछि आगलागी भएको भारतीय रक्षामन्त्रालयले जनाएको छ ।पानीजहाजमा १८ जना सैनिक फसेको आशंका गरिएको छ । उनीहरु पानीमा डुबेको हुनसक्ने आशंकामा गोताखोरको सहयोगमा खोजी भइरहको छ । आगो विहान ३ बजेतिर नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले […]

२०७० श्रावण ३० गते, बुधबार

इराकमा श्रृखलावद्ध कारबम विष्फोट

काठमाण्डौ ,२७ साउन।इराकमा रमाजान मिहना सकिएको खुसियालीमा इद उल फित्र पर्व मनाईरहेका सर्वसाधारणहरुलाई लक्षित गरि कार बम विस्फोट भएको छ । श्रृखलावद्ध कार बम विस्फोट तथा गोलाबारीमा परि कम्तिमा ६० जनाको मृत्यु भएको छ । घटनामा १ सय ७० भन्दा बढी घाईते भएका छन् । राजधानी वग्दादमको सिया र सुन्नी समुदाय बाहुल्य रहेका इलाकामा ११ […]

२०७० श्रावण २७ गते, आईतवार

शरणार्थीको आवतजावतमा रोक लगाउनु अनुचित: युएनएचसीआर

साउन २४ – शरण लिन चाहनेलाई सार्वजनिक स्थलबाट टाढै राख्ने स्वीट्जरल्याण्डको योजनाप्रति शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले आपत्ति जनाएको छ ।स्वीटजरल्याण्डका केही नगरहरुले शरणार्थीहरुलाई स्वीमिङ पुल, खेल मैदान, पुस्तकालय जस्ता सार्वजनिक ठाउँबाटै टाढै राख्ने योजना बनाएका छन् ।स्थानीय बासिन्दा र शरणलिन चाहनेहरुका बीचमा तनाव उत्पन्न नहोस् भनेर त्यस्तो योजना बनाएको अधिकारीहरुको दावी छ । युएनएचसीआरले […]

२०७० श्रावण २४ गते, बिहीबार

पाकिस्तानमा बम बिष्फोट , तीनको मृत्यु

पञ्जाब ,२२ साउन- पाकिस्तानको पञ्जाब प्रान्तमा हिजो साँझ एक रेलमा बम बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक तथा एक महिला रहेका छन् । घटनामा अन्य ३५ जना घाईते भएका छन् । घाईतेहरुको पञ्जाब अस्पतालमा उपचार भैरहेको छ । अधिकारीहरुका अनुसार शालीमार एक्सप्रेसको रेलमा एक डिब्बाको शौचालयमा बम राखिएको थियो […]

२०७० श्रावण २२ गते, मंगलवार

१ दिन जेल पर्दा १० लाख डलर

काठमाडौं, १६ साउन – बिना कारण जेल परेका अमेरिकाको एक विद्यार्थीले जेलमा बसेकोको प्रतिदिनको १० लाख डलरका दरले क्षतिपूर्ति पाएका छन् ।चार दिनसम्म जेलमा विना निरीक्षण थुनिएका एक विद्यार्थीलाई ४० लाख डलर क्षतिपूर्ति दिएको छ । सान डिएगो शहरमा ड्यानिल चोङ नामका विद्यार्थीलाई जेलमा राखिएको तर चार दिनसम्म कसैले पनि नहेरेको पुष्टि भएपछि सरकारले क्षतिपूर्ति […]

२०७० श्रावण १६ गते, बुधबार

पाकिस्तानको जेलमा उग्रवादीको आक्रमण

काठमाडौं ,साउन, १५ – पाकिस्तानको उत्तर पश्चिममा रहेको एक जेलमा उग्रवादी समूहले आक्रमण गरेको छ । समूहले जेलबाट झण्डै ३ सय कैदीलाई भगाएको दाबी गरेको छ ।प्रहरीले भने जलबाट फरार हुने कैदीको संख्या यकिन नभएको र दर्जनौं भागेका हुन सक्ने आशंका गरेको छ ।उग्रवादी समूहले जेलमा शृखंलाबद्ध बिस्फोट र ग्रिनेड मार्फत आक्रमण गरेको प्रहरीले जनाएको […]

२०७० श्रावण १५ गते, मंगलवार

भारतीय कलाकार जगदीश राजको निधन

काठमाडौं, १४ साउन – सन् १९२८ मा पाकिस्तानमा जन्मिएका भारतीय कलाकार जगदीश राजको निधन भएको छ । बलिउडमा धेरैजसो प्रहरी निरिक्षकको भूमिका निर्वाह गर्ने चरित्र अभिनेता जगदीशको निधन भएको हो ।जगदीश राजले ख्यातीप्राप्त बलिउड स्टार अमिताभ बच्चन र देवानन्दसंग पनि काम गरेका थिए । उनले अभिनय गरेका हम दोनो, काला बजार, जानी मेरा नाम, ड्रीम […]

२०७० श्रावण १४ गते, सोमबार

जापानी महिलाको औसत आयु सबैभन्दा बढी

टोकियो, १० साउन । जापानी महिलाले गत वर्ष विश्वमा सबैभन्दा बढी बाँच्ने जनसङ्ख्याको स्थान पुनः प्राप्त गरेका छन् । यसअघि उनीहरूको स्थान हङकङका महिलाले लिएका थिए र त्यसको कारण सन् २०११ मा गएको सुनामी भएको अनुमान अधिकारीहरूले गरेका थिए । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा जापानमा सन् २०१२ मा जन्मेका बालिकाले औसत आयु ८६.४१ वर्ष प्राप्त गर्ने […]

२०७० श्रावण ११ गते, शुक्रबार