जर्मनीमा संसद् विघटन : फेब्रुअरी २३ मा नयाँ चुनाव
काठमाण्डौँ । जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेन मेयरले संसद् विघटन गर्दै फेब्रुअरी २३ मा नयाँ चुनावको मिति घोषणा गरेका छन् । गत नोभेम्बर ६ मा गठबन्धन टुटेपछि उनले अल्पमत सरकारको नेतृत्व गरिरहेका थिए । जर्मनीको स्थिर अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्ने भन्ने विवादका बीच उनले अर्थमन्त्रीलाई बर्खास्तसमेत गरेका छन् ।ओलाफ स्कोल्जले १६ डिसेम्बरमा विश्वासको मत गुमाएपछि […]
२०८१ पुष १३ गते, शनिबार