हमास युद्धविराम गर्न तयार
काठमाडौं । हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ। हमासले शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ ।हमासले अमेरिकी राष्ट्रपति ट्रम्पले यस हप्ता प्रस्तुत गरेका २० बुँदे शान्ति सम्झौताको केही भागहरूमा […]
२०८२ आश्विन १८ गते, शनिबार