बिश्व

मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स एमपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्ल्यूएचओले सो विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो । कंगो र छिमेकी देशहरूमा नयाँ छिटो फैलिने भेरियन्ट पत्ता लागेको समेत बताएका छन् ।एमपक्स कङ्गोमा व्यापक फैलिएको छ । कंगोलमा पहिले मन्कीपक्स […]

२०८१ श्रावण ३१ गते, बिहीबार

रुसद्वारा युक्रेनमा ड्रोन आक्रमण

काठमाडौँ । रुसले युक्रेनमा ३८ वटा शाहेद प्रकारका ड्रोन आक्रमण गरेको छ । तीमध्ये ३० वटालाई वायु सुरक्षाले रोकेको युक्रेनी वायुसेनाले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दक्षिणी, उत्तरी र मध्य युक्रेनको आठ क्षेत्रमा ती ड्रोनलाई ध्वस्त पारिएको सेनाले दाबी गरेको हो । रूसी सेनाले भोरोनेज क्षेत्रबाट युक्रेनमा दुईवटा इस्कन्डर–एम÷केएन–२३ ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार […]

२०८१ श्रावण ३० गते, बुधबार

अमेरिकाद्वारा हसिनाको सत्ता खोसेको आरोप अस्वीकार

काठमाडौँ । अमेरिकाले बंगलादेशमा शेख हसिनाबाट सत्ता खोस्नुमा आफ्नो भूमिका नरहेको बताएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन पियरेले अमेरिकाले हसिनाको सत्ता खोसेको आरोप अस्वीकार गर्दै भनिन्- “यसमा हाम्रो कुनै संलग्नता छैन। हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्ट गलत हो। सबै हल्लाहरू हुन्। यो […]

२०८१ श्रावण २९ गते, मंगलवार

पुटिनद्वारा रुस प्रवेश गरेका युक्रेनी सेनालाई हटाउन आदेश

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस प्रवेश गरेका युक्रेनी सेनालाई हटाउन आदेश दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धबाट १ लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएपछि पुटिनको यस्तो आदेश दिएका हुन् । युक्रेनले गत मंगलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई […]

२०८१ श्रावण २९ गते, मंगलवार

आईएसआईका पूर्व प्रमुख फैज हमीद पक्राउ

काठमाडौँ । पाकिस्तानी सेनाले आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ गरेको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई पक्राउ गरिएको यो पहिलो घटना हो। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजलाई पक्राउ गरिएको सेनाले जनाएको छ । उनलाई आवास घोटाला प्रकरणमा अगस्ट १२ मा पक्राउ गरेको बताइएको छ । पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी […]

२०८१ श्रावण २९ गते, मंगलवार

ग्रीसको जङ्गलमा भिषण आगलागी

काठमाडौँ । ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । दुई दिन अघिदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम बढेको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरसम्म फैलिएर बस्तितर्फ सरिरहेको छ । एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा […]

२०८१ श्रावण २९ गते, मंगलवार

युक्रेनी सेना रुसभित्र प्रवेश !

काठमाडौँ । युक्रेनको सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश गरेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि शक्तिशाली आक्रमण गरेयता युक्रेनले गरेको प्रतिकारात्मक कारबाहीको यो सबैभन्दा ठूलो घटना हो।रुसको रक्षा मन्त्रालयका अनुसार उसको सैन्य बल र युक्रेनी सैन्य बलबीच टोलपिनो र ओब्स्ची कोलोदेज गाउँमा मुठभेड भएको छ। त्यस्तै कुस्रक क्षेत्रमा आक्रमण सुरु गरेको युक्रेनी सेना त्यहाँबाट […]

२०८१ श्रावण २८ गते, सोमबार

इजरायलको आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । इजरायलको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको छ । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएको हो । अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका […]

२०८१ श्रावण २७ गते, आईतवार

साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित

काठमाडौँ । राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन्।वर्तमान् समयमा सम्भावित खतराको निगरानी चेतावनी दिएका मानव अधिकारकर्मीहरूको कडा विरोधका बाबजुद सो अभिसन्धि अनुमोदित गरेका हुन्। न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्यहरूद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेस गरिनेछ।अभिसन्धिको मस्यौदा समितिको अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया […]

२०८१ श्रावण २५ गते, शुक्रबार

अमेरिका, कतार र इजिप्टद्वारा इजरायल र हमासलाई पुन: वार्तामा आउन आह्वान

काठमाडौँ । अमेरिका, इजिप्ट र कतारले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायल र हमासलाई युद्धविराम र बन्धक–रिहाई सम्झौतामा पुनः वार्ता गर्न आह्वान गरेका छन् । ती राष्ट्रले विगतमा बनाइएको युद्धविरामको ढाचामा सहमति गर्न आग्रह गरेका हुन् । इजरायलले दोहा वा कायरोमा १५ अगस्टमा हुने प्रस्तावित वार्तामा वार्ताकारहरू पठाउने बताएको छ । हमासले तत्काल प्रतिक्रिया दिएको […]

२०८१ श्रावण २५ गते, शुक्रबार