इजरायलस्थित शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला

काठमाडौँ । इजरायलको सरकारी समाचार संस्था वाफाले इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका जनाएको छ । वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवन ध्वस्त भएका छन् । रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् । सडकहरू भत्केका छन् र यस क्षेत्रभरिका अन्य […]
२०८१ असार २८ गते, शुक्रबार